२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् ८८ किलो सुनका मालिक

२०७४, २० भाद्र मंगलवार ०१:००

भदौ २०, काठमाडौँ | सोमबार काठमाडौंको क्षेत्रपाटीबाट हालसम्मकै ठुलो परिणाममा बरामद भएको ८८ किलो सुनका मालिकको खुलाशा भएको छ । ८८ किलो सुनका मालिक नेपाली नभई चिनियाँ नागरिक पान विइ मिङ भएको खुलेको हो । 

८८ किलो सुन राखेर हिडेका गाडी चालक मनोज अधिकारीको वयान अनुसार प्रहरीले सुनको मालिक मिङ रहेको पत्ता लगाएको हो । 'चालक बयानलाई आधार मान्ने हो भने सुनको मालिक नेपाली नभई चिनिया नागरिक हुन् भन्ने स्पष्ट छ तर हाम्रो अनुसन्धान अझै जारी हुन्छ' प्रहरीले जनाएको छ  । प्रहरीले प्रमाणित भएपछी सुन तस्करलाई सार्वजनिक गरिने बताएको छ । 

बयानका आधारमा सुन तस्कर मिङ क्षेत्रपाटीका होटल संचालक हुन् । होटल संचालनको नाममा उनले ४ बर्षदेखी यस्तो धन्दा चलाएको बुझिएको छ भने उनलाई पत्नी याङ वेनले पनि सघाउँदै आएकि छन् । उनीहरु अहिले चीनमै रहेका छन् । प्रहरी स्रोतले जनाए अनुसार ति दम्पतिले चीनबाट सुन ल्याएर धेरै मात्रामा भारत पठाउँने गरेको खुलेको छ । 

महाशाखाबाट खटिएको टोलीले सोमबार ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीमा पक्राउ गरेको थियो । हाल सम्मकै ठुलो परिणाममा सुन चालक बस्ने पछिल्लो सिट पछिको गाडीको अधिकांश भागमा लुकाइएको भेटिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु