असोज २, काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । 

अक्सपानको सहयोमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । 

अक्सपानको सहयोमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जन"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पाउँदैनन् एकल महिलाले नागरिकता ?

२ आश्विन २०७४, सोमबार १२:३९


असोज २, काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । 

अक्सपानको सहयोमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जनचेतना कार्यक्रममा संखरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठले एकल महिलाका मुख्य समस्या भनेकै नागरिता भएको बताए । 

उनले भने- 'एकल महिलालाई नागरिता बनाउन निकै समस्या हुँदै आएको छ,' । हामीले सिफारिस त गरिदिन्छौ । तर कारणबश उहाँहरुले पाउनु हुदैन् । त्यसमा कतिपय समयमा महिलाले खुलेर कुरा राख्न नसक्नु त कुनै बेला अनावश्यक दुख दिने गरेको मेयर श्रेष्ठले बताए । 

त्यस्तै उपमेयर शुक्क्रलक्ष्मी श्रेष्ठले महिलाका लागि नगरपालिकाले सधै सहयो गर्ने बताइन् । उनले भनिन्- 'तालिम मात्र होइन् । त्यसलाई व्यवसाय पनि बनाउनु आर्थिक सहयोको लागि हामीले एउटा कोष स्थापना गरेका छौं,' । समूह बनाएर आउनुस हामी सहयोग गछौं । 

यसै गरि मानव अधिकारका लागि महिला, एकल महिला समूहकी महासचिव कुन्दा शर्माले महिलाले नागरिताले गर्दा धेरै कुराबाट बन्चित हुनुपरेको बताइन् । उनले भनिन्- 'नागरिकता के कसरी पाइन्छ भनेर आफुले पनि बुझनु अनि अरुलाई पनि बुझाउनुपर्छ । 

यहाँ नागरिता भएन् भने श्रीमानको सम्पतिमा हामीले आफ्नो हक जमाउन पाउदैनौ । नागरिता भनेको निकै आवश्यक कुरा हो । महिला र एकल महिलालाई नागरिकताका कारणले विभिन्न समस्या आउने गरेका छन् ।' त्यसरी आउने समस्यालाई समाधान गर्ने तपाईका साथमा हामी सधै रहने छौ', । संखरापुर नगरपालिकामा गरिएको कार्यक्रममा महिला दिदिबहिनीले विभिन्न समान राखेर स्टल पनि राखेका थिए भने जनचेतनामूलक नाटक पनि देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह