असोज ६, काठमाडौँ । गैर नाफामुलक गैर सरकारी संस्था घाँसी नेपालले आज १०औ वार्षिक उत्सव अफ्नै कार्यालयमा भव्यताका साथ सम्पन्न गरेको छ ।

लामो समय देखी शि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ६, काठमाडौँ । गैर नाफामुलक गैर सरकारी संस्था घाँसी नेपालले आज १०औ वार्षिक उत्सव अफ्नै कार्यालयमा भव्यताका साथ सम्पन्न गरेको छ ।

लामो समय देखी शि"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमालले भने- ‘मेरो भित्रि इच्छा समाज सेवा नै गर्ने हो’

२०७४, ६ आश्विन शुक्रबार १६:२२


असोज ६, काठमाडौँ । गैर नाफामुलक गैर सरकारी संस्था घाँसी नेपालले आज १०औ वार्षिक उत्सव अफ्नै कार्यालयमा भव्यताका साथ सम्पन्न गरेको छ ।

लामो समय देखी शिक्षा क्षेत्रमा कार्यरत घाँसी आर्दश समाज नेपाल (घासी नेपाल)ले शिक्षा क्षेत्रमा काम गर्दै गर्दा २०७२ साल बैशाख १२/२९ गते गोर्खा केन्द्र विन्दु बनाएर गएको महाभूकम्प बाट नेपालको शिक्षा क्षेत्रमा परेको विपतलाई आफ्नो क्षेत्रबाट केही गर्न सकिन्छ की भन्ने उद्देश्यले भूकम्पबाट प्रभावित सामुदायीक विद्यालय भवन पुनर्निमाणका लागी अभियानकै रुपमा अघि बढाएको छ । 


पुनर्निमाण अभियानकै शिलसिलामा अहिले सम्म भूकम्प प्रभावित गोरखा, तनहुँ, काठमाण्डौँ लगाएतका जिल्लाहरुका विभिन्न स्थानमा ७  वटा सामुदायीक विद्यालय भवन निर्माण कार्य सम्पन्न गरी सकेको छ । 

हाल पुनर्निमार्ण कै शिलसिलामा रसुवा जिल्लाको विकट बस्ति ठुलो हाकु स्थित हाकु मा.वि. निमार्णका लागी चलचित्र जगतका महानायक तथा घाँसी नेपालका मानार्थ सदस्य –अभियन्ता) महानायक राजेश हमालको अग्रसरतामा हाकु मा.वि.को अवलोकन सहित वृत्त चित्र बनिसकेको छ । यस्तै सिन्धुली जिल्लाको झाँगाझोली स्थित श्री विनायक प्रा.वि.को लागी निर्माणकार्य सुरु गर्ने तयारीमा रहेको छ । 


घाँसी आर्दश समाज नेपाल मा विभिन्न विद्यालयहरुबाट पुननिर्माणको लागी अनुरोध आइरहेको छ । आगामी दिनमा सहयोगीहरुसँगको आपसि सहकार्यमा सम्भव भएसम्म विद्यालय पुननिृमार्ण अभियानलाई निरन्तरता दिइने छ । 

घाँसी नेपालको दशौ वार्षिक उत्सवको कार्यक्रममा बोल्दै महानयक राजेश हमालले आगामी दिनमा यसरी सक्रियताका साथ यस संस्थाको माध्यमबाट विद्यालय पुननिर्माण अभियानमा लागी रहेने र समाज सेवामा निरन्तरता दिने विचार ब्यक्त गर्नु भयो । यस्तै उक्त कार्यक्रमा वरिस्ठ समाज सेवि जि वि लामाले घाँसी नेपालको महानकार्यलाइ मुक्त कण्ठल सम्मान गर्नु भएको थियो । 

घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले अहिले सम्म गरेका कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाइ धन्यवाद व्यतm गर्नुको साथै आगामी दिनमा पनि यसरी नै सहयोग गर्न अपिल गर्नु भयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल