१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कामदारहरुलाई खुसीको खबर ! यस्तो नयाँ श्रम ब्यबस्था लागु हुँदै

९ कार्तिक २०७४, बिहीबार ११:०४

कात्तिक ९, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकको एक दिन अघि कतार सरकारले श्रम कानुनमा सुधारको घोषणा गरेको छ । अब उसले मजदुरहरुको न्यूनतम पारीश्रमिक निर्धारण गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय समुदायले आप्रवासी मजदुरहरुको स्थितिलाई लिएर कतार सरकारको आलोचना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि आप्रवासी मदजुरहरुमाथिको शोषण बन्द गर्न चेतावनी दिइसकेको थियो ।

कतार सरकारले डिसेम्बर २०१६ मा कफाला सिस्टम अन्त्य गरेको थियो, जस अनुसार कामदारले जागिर वा देश छाड्नु अघि कम्पनीलाई जानकारी दिनु पर्थ्यो । अब भने कतारले श्रम कानुनमा सुधार ल्याउने बताएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार कतार सरकारले आफ्नो श्रम कानुनमा परिर्वतन गरेको छ ।

अब सबै कामदारको न्यूनतम तलब तोकिनेछ । कम्पनीहरुले कतार छाड्न रोक लगाउन सक्दैनन् भने कामदारहरुको पहिचान पत्र कम्पनीले नभई सरकारले जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर