२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण

२०७४, १४ चैत्र बुधबार १०:५३

चैत्र १४,काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिकाको कार्यालयमा समाचार संकलनका लागि गएका सञ्चारकर्मीमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महानगरपालिकाले लगाएको व्यवसायीक करको विषयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई महानगरपालिका कै प्रतिनिधि र कर्मचारीले धम्कीपूर्ण ब्यवहार गरेको नेपाल प्रेस युनियन चितवन जिल्ला कार्य समिति मार्फत जानकारी प्राप्त जनाएको छ । 

आमजनताको सुचनाको संवाहकको रुपमा रहेका सञ्चारकर्मीलाई जनप्रतिनिधि र राष्ट्रसेवकबाटै भएको यस किसिमको अपमानजनक ब्यवहारले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको प्रेस युनियनले ठहर गरेको  छ । 

सञ्चारकर्मीहरु रमेशकुमार पौडेल, प्रविण दत्त, नवराज मिश्र, सविता श्रेष्ठ, तुलमान गुरुङ, गिता गुरुङ र शिव आचार्यमाथि भएको अभद्र ब्यवहारको घटनाले समग्र प्रेस स्वतन्त्रतामाथी आक्रमण भएको युनियनको बुझाई छ । प्रेस युनियन यस घट्नाको भत्सर्ना गर्दै दोषीमाथी तत्काल कानुनी कारवाही गरी सञ्चारकर्मीलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धीत निकायसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से