Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१५ बर्षीय बालिका, १३ दिनसम्म बन्धक बनाई बलात्कार गर्ने ५ जना परे जेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २७, काठमाडौँ | नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।&nbsp;<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/a8b58febce1440f1037d884f5c8040151523375423.png" style="width: 720px; float: left;">यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो ।&nbsp;</p><p>महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको जानकारी दिनुभयो ।&nbsp;&nbsp;</p>