२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार गर्न खोज्नेलाई महिलाले अण्डकोषमा हान्दा घटनास्थलमै मृत्यु

२०७५, ११ बैशाख मंगलवार १०:३४

वैशाख ११, दाङ । दाङमा बलात्कार गर्न खोज्ने एक जना पुरुषलाई महिलाले लात्तीले प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१५ कि ४० वर्षीया महिलाले आफुलाई ६४ वर्षीय रोबरबहादुर खत्रीले बलात्कार गर्न खोजेपछि प्रतिकार गरेकी थिइन् ।

खत्रीले महिलालाई बलात्कार गर्न खोजेपछि लात्तीले हानेकी थिइन् । लात्तीले खत्रीको अन्डकोषमा लागेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी भयो घटना 

वैशाख ९ गते मध्यराति गुट्खा किन्ने बहानामा पसल पुगेका खत्रीले पानी खाने बहानामा महिलाको कोठामा छिरेर महिलालाई बलात्कार गर्ने प्रयास गरेका थिए । त्यहि क्रममा महिलाले उनक अन्डकोषमा लात्ती प्रहार गरेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बलात्कारको घटना भन्दै महिलाले भनेपनि मृतक खत्रीको परिवारले भने हत्या भएको भन्दै जाहेरी दिएको छ । मृतकका परिवारले उजुरी दिएको आधारमा प्रहरीले ति महिलालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । कानुन अनुसार यस्तो घटनामा यदी महिलाले आफ्नो रक्षाको लागि प्रहार गरेर मृत्यु भएको कुरा सदर भएको खण्डमा महिलाले कुनै सजाय भोग्नु पर्ने छैन  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन