वैशाख ३१ काठमाण्डौ | आज नेपाली बजारमा छापवाला सुन प्रतितोला ५९ हजार ३ सयमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ |