पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १४ काठमाण्डौ | आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर प्रतिलोला ५८ हजार ७ सयमा कारोबार भैरहेको छ।

त्यस्तै तेजावी ५८ हजार ४०० सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |

चाँदीको मूल्य आज स्थिर रहेको छ। चाँदी प्रतितोला ७ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।