Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मुल्य घट्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १३, काठमाण्डौ | </b>आज नेपाली बजारमा सुनको मूल्य १ सयले घटेको छ | मंगलबार प्रतितोला ५७ हजार ७ सयमा कारोबार भएको छापावाला सुन घटेर आज प्रतितोला ५७ हजार ६ सयमा कारोबार भैरहेको छ |<br></p><p>त्यस्तै मंगलबार ५७ हजार ४ सयमा कारोबार भएको तेजावी सुन पनि आज १ सयले घटेर प्रतितोला ५७ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |</p><p>चाँदी पनि आज तोलामा ५ रुपैयाले घटेको छ | चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कोरोबार भैरहेको छ |</p>