असार २२, काठमाडौं । साताको छैटौं दिन आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज प्रतितोला मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।