Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्राडाद्वयलाई पित्रृशोक

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २६, काठमाडौँ </b>| पद्यमकन्या क्याम्पसका प्राडा हरिहर भण्डारी र पाटन संयुक्त क्याम्पसका प्राडा विश्वनाथ भण्डारीलाई पित्रृशोक परेको छ ।&nbsp;<br></p><p>उहाँहरूका पिता छविनाथ भण्डारीको ८५ वर्षको उमेरमा आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।स्व भण्डारी मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका चार छोरा, तीन छोरी हुनुहुन्छ ।&nbsp;</p>