Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>असोज ५, काठमाडौं ।</b>&nbsp;आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ ।</p><p>त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ र बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकेको छ ।</p><p>मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रिदर २८ रुपैयाँ ०६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३१ र बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ६१ पैसा रहेको छ ।</p><p>बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।</p>