Skip to content
Friday, July 17, 2026 Nepali Online Media

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज २८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान टोलीले काठमाडौं टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई एक लाख घुसहित पक्राउ गरेको छ।&nbsp;<br></p><p>प्रमुख प्रशासकिय अधिकृत सुवेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको हो ।&nbsp;</p><p>अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार सुवेदीमाथि अनुसन्धान सुरु भएको छ ।&nbsp;</p>