Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुन तथा चाँदीको मूल्य घट्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ४, काठमाण्डौ | साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सयले घटेर ५८ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै सोमबार प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा भएको तेजावी सुन पनि आज घटेर ५८ हजार रुपैयाँमै कारोबार भइरहेको छ।

सोमबार प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी पनि तोलामा १० रुपैयाले घटेर ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।