Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दुई महिनामै नौ सय कर्मचारी विदेश घुमे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २५, काठमाडौं | सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् ।

निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो ।

पछिल्लो दुई महिना असोज र कात्तिकमा मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

एक/दुई दिनमै असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको अन्तिम सुची तयार पार्नेछौँ, स्रोतले भन्यो, पछिल्लो दुई महिनामा विदेश जानेको संख्या नौ सयभन्दा बढी देखिएको छ ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।