२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको रुद्रमती खोलामा डुबेर एकको मृत्यु

२०७५, २४ पुष मंगलवार १३:२५

पुस २४, काठमाडौँ | काठमाडौँको रुद्रमती खोलामा डुबेर आज एक जनाको ज्यान गएको छ । 

काठमाडौँ महानगरपालिका–५ स्थित भत्केको पुल नजीक रूद्रमती खोलामा डुबेर तेह्रथुम चौउन्नडाँडा घर भएका ५१ वर्षीय डिल्लीकुमार थपलियाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको छ । 

यसैबीच आज दिउँसो प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन् । बा२ख ८७१२ नंको ट्रकमा ओभरलोड बालुवा ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट डिउटीमा खटिएको प्रहरी टोलीले कागजपत्र चेकजाँच गर्दा घूस दिन खोजेपछि उदयपुरका ट्रक चालक छिरिङ लामा पक्राउ परेका हुन् । उनले ब्ल्यू बुकभित्र पैसा राखेर प्रहरीलाई दिएकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने