२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खानी तथा भू–गर्भ विभागद्वारा चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

२०७५, ६ माघ आईतवार ०६:४६

 खानी तथा भू–गर्भ विभागद्वारा चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

माघ ६, काठमाण्डौ | खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् । 

विभागका प्रवक्ता कृष्णदेव झाले चार जिल्लाको भू–वैज्ञानिक अध्ययन तथा भू–गर्भको बारेमा अध्ययनको काम भइरहेको जानकारी दिनुभयो। “भौगर्भिक अध्ययन भएपछि मात्र के कस्ता खानी सम्भावना छन् वा के कस्ता संरचना निर्माण गर्न सकिन्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ”–उहाँले भन्नुभयो । 

यसैगरी, विभागले मकवानपुरको किट भञ्याङमा भू–भौतिक सर्वेको कामसमेत गरिरहेको छ । प्रवक्ता झाका अनुसार खोटाङमा चुनढुङ्गा अन्वेषणका लागि सर्वेक्षण र ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ भने महोत्तरीको जलेश्वरमा भने भू–इन्जिनीयरिङ कार्य सम्पन्न भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह