२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाण्डौको आकाशमा सेनाको हेलिकोप्टर फनफनी, यस्तो छ कारण

२०७५, १३ फाल्गुन सोमबार ०७:२४

फागुन १३, काठमाण्डौ । सोमबार काठमाण्डौको आकाशमा नेपाली सेनाको हेलिकोप्टर घुमिरहेको छ । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको दिन हुने कार्यक्रमको ‘रिहर्सल’का लागि हेलिकोप्टर चलाएको हो ।

सेनाका अनुसार आउँदो २० गते मनाइने शिवरात्री तथा सेना दिवसको दिन हेलिकोप्टरबाट पुष्पवृष्टिसहितका अरु कार्यक्रम हुने भएकाले त्यस दिनको तयारीका लागि अहिले ‘रिहर्सल’ गरिएको हो । शिवरात्रीको अघिल्लो दिनसम्म नै यस्तो ‘रिहर्सल’ हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द