Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुनको मुल्य घट्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २३, काठमाडौं | </b>बिहीबार सुनको मूल्य ५ सयले घटेको छ ।&nbsp; आज छापावाल सुन प्रतितोला भाउ ६० हजार २ स मा कारोबार भइरहेको छ ।&nbsp;</p><p>बुधबार सुन प्रतितोला ६० हजार ७ सयमा कारोबार भएको थियो ।&nbsp;</p><p>यस्तै बिहीबार तेजाबी सुन प्रतितोलामा ५९ हजार ९ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;</p><p>चाँदी भने आज रु ७ सय ३५ मा कारोबार भइरहेको छ । बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो ।&nbsp;</p>