२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

२०७५, २४ फाल्गुन शुक्रबार १५:५३

फागुन २४, काठमाडौँ | शङ्खरापुर नगरपालिका–८ धुल्बु नाउपाखास्थित कच्ची बाटोमा मोटरसाइकल दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । 

उक्त गोरेटो बाटोमा बा ४० प ६४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक सोही नगरपालिका बस्ने ३० वर्षीय उमेश केसीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैबीच काठमाडौँ महानगरपालिका–१४ कलङ्की मन्दिर नजिक चितवन भरतपुर महानगरपालिका–९ घर भएकी ४२ वर्षीया बुद्धिमाया लामाको साथबाट आज सुनको सिक्री लुटपाट भएको प्रहरीले जनाएको छ । दुई व्यक्तिले करीब रु ९० हजार पर्ने सुनको सिक्री लुटेर भागेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो