Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आज सुनको मूल्य कति ? हेर्नुहोस्

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन २७, काठमाडौं ।</b> नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ६० हजार २ सयमा कारोबार भइरहेको छ&nbsp;<b>।</b></p><p>चाँदी तोलामा रु ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।&nbsp;</p>