Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मलेसिया, साउदी, कतार, दुवई लगाएत अन्य देशको मुद्राको विनिमयदर कति ? (हेर्नुहोस् सुचिसहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाण्डौ | नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ ।  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा छ

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३८ पैसा छ । यस्तै आज बुधबार कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०४ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ ।