पढ्न करिब 1 मिनेट लाग्छ

चैत ४, काठमाडौं | सोमबार सुनको मुल्य घटेको छ । आज छापावाल सुन प्रतितोल ५९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।