Skip to content
Friday, July 17, 2026 Nepali Online Media

क्यालिफोर्नियामा पुगेर कुलमान घिसिङ्गले के-के भने ? (हेर्नुहोस् भिडियो)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ८, काठमाडौं | नेपालमा लामो समय देखि ठुलो समस्याको रुपमा रहदै आएको लोडसेडीङ्ग अन्त्य गरि नेपाली हिरोको रुपमा लोकप्रिय रहनु भएको नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुशल, कर्मठ एंव ईमानदार कुलमान घिसिङ गत साता अमेरिका भ्रमणमा रहनु भएको थियो ।

घिसिङले नेपाल विद्युत प्राधिकरणको ब्यापक सुधार भई रहेको आफु नहुदां पनि दीर्घकालीन रुपमा विधुत प्राधिकरणको क्षेत्रमा विकास भैरहने र जलबिधुतमा प्रवासी नेपालीहरुले के कसरी सुरक्षित लगानीको साथै नेपाल विद्युत प्राधिकरणको सुधारमा हाल गरिरहेको कार्यबारे बताएका छन् ।

अन्तर्वार्ता हेर्नुहोस्:-