Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ८, काठमाडौं | वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् ।&nbsp;<br></p><p>अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले फुयाँललाई जोरपाटी चोकबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।&nbsp;</p><p>नायव सुब्बा रामकुमार फुयाँलले वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज बिरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाएर डरधम्की देखाई घुस मागेका थिए ।&nbsp; &nbsp;</p>