पढ्न करिब 1 मिनेट लाग्छ

चैत १८, काठमाडौं । बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ । सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।

सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल घाइतेमध्ये २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।