Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युएस बंगला विमान दुर्घटनाको सीसी टिभी फुटेज सार्वजनिक (भिडियोसहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५१ जनाको मृत्यु भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । गत २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।

विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको संवाद दुर्घटना लगत्तै बाहिरिएपनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन । विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फेला पारेको छ ।