पढ्न करिब 1 मिनेट लाग्छ

चैत २६, काठमाडौं | मंगलबार सुनको मुल्य बढेको छ ।

सोमबार सुन प्रतितोला ६० हजारमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार प्रतितोला ३ सयले बढेर ६० हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

आज चाँदी प्रतितोलामा रु ७ सय ४० मा कारोबार भइरहेको छ ।