Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलद्धारमा लुकाएर ल्याएको ३ किलो सुनसहित विमानस्थलबाट ३ जना पक्राउ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो भन्दा बढी सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन । मलद्धारमा लुकाएर ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।<br></p><p>त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित पक्राउ गरेको हाे ।</p>