Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३, काठमाडौँ ।  शुक्रबार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।