Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७ , काठमाडौँ  | नेपाल राष्ट्र बैंकले शुक्रबार  एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १९  पैसा र बिक्रीदर ११० रुपैयाँ ७९ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को ३० रुपैयाँ र  बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ ।

बहराइन दिनार १ को २९२ रुपैयाँ २०  पैसा र बिक्रीदर २९३ रुपैयाँ ७९ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६१  रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४  पैसा तोकिएको छ ।