Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ&nbsp; ।&nbsp;<br></p><p>श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा उनको संलग्नता रहेको अख्तियारले जनाएको छ ।</p><p>उनले अध्यागमन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको भन्ने कसुरमा उजुरी परेकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।</p>