जेठ ९, एजेन्सी |&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, एजेन्सी |&"/>
१८ चैत्र २०८१, सोमबार
विश्व

गाईको मासु भन्दै चीनले मानिसको मासु बेचेकोप्रति चर्को विरोध

१३ जेष्ठ २०७३, बिहीबार ०७:५२

जेठ ९, एजेन्सी | गाईको मासु भन्दै चीनले मानिसको मासु बिक्री गरेको भन्दै चीनको चर्को विरोध भएको छ । चीनले भने अन्तराष्ट्रिय तहमा विवाद सुरु भएपछि त्यसको खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले चीनले गाईको भनेर मानिसको मासु विक्री नगरेको भन्दै खण्डन गरेको हो । चीनमाथि अफ्रिकी देश जाम्बियामा गाईको भनेर मानिसको मासु बेचेको आरोप लागेको थियो।

जाम्बियाको एक ट्यावलोइट पत्रिकाले चीनकी एक महिलालाई उद्धृत गर्दै चीनले गाईको भन्दै मानिसको मासु बिक्री गरेको खुलासा गरेको थियो । जाम्बियाको सरकारले यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

उक्त पत्रिकामा छापिएको खबर अनुसार चिनियाँ कम्पनीले गाईको मासुको ब्रान्डमा मानिसको लाशबाट मासु झिक्दै त्यसमा विभिन्न मसला लगाएर प्याक गर्दै विक्री गर्ने गरेको उल्लेख गरिएको छ । पत्रिकामा यस्तो खबर छापिएपछि यो विषयमा अनुसन्धान भइरहेको जाम्बियाका रक्षामन्त्री क्रिस्टोपर मुलेंगालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रक्षामन्त्री क्रिस्टोपरले अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गरिने समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी,मान्छे नमारी आएको हो ? कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित) पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली पूर्वराजालाई दिएको सबै सुविधा खोसौँ: योगेश भट्टराई कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍योः कांग्रेस महामन्त्री शर्मा १९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी.. पूर्वराजामाथि कारबाही हुनुपर्छ, हुन्छ: प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन एमालेको माग न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै एमाले