२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिबिसको साइनबोर्ड फेरियो

२०७३, २८ फाल्गुन शनिबार १३:२९

दान बहादर बुढा/फागुन २८, मुगु । मुगु जिल्ला बिकास समिति नाम लेखिएको साइनबोर्ड शनिबार बिहान निकालेर जिल्ला समन्वय समिति लेखिएको साइनबोर्ड टासिएको छ । 

आज बाट मुगु जिबिस नाम हटेर जिल्ला समन्वय समिति भएको छ गाविसका साइबोर्ड पनि फेरिएका छन् ।

गाविस लाई वडापालिकामा रुपान्तर गरिएको छ । जिबिस र गाविसका लेटर प्याड, छाप पनि परिर्बतन भएका छन् । संघीय संरचना अनुशार वडापालिका, गाउपालिका र जिल्ला समन्वय समिति मार्फत काम संचालन शुरु भयो जिल्ला समन्वय समितिका अधिकारी बिजयराज पौडेलले जानकारी गराए । मुगुमा खत्याड गाउपालिका, सोरु गाउपालिका र मुगम कार्मारोड गरि ३ वटा गाउपालिका र एउटा छायानाथ रारा नगरपालिका सहित ४५ वडा रहेको पौडेलको भनाई छ । अब मुगुमा नया संघीय संरचना बमोजिम काम गर्न करिव १ सय ७५ जना कर्मचारी आबश्यक रहेको अधिकारीले बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ