एजेन्सी |&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी |&nb"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा तापक्रमले ६० बर्षको रेकर्ड तोड्यो, तापक्रम ५१ डिग्री !

१३ जेष्ठ २०७३, बिहीबार ०८:०३

एजेन्सी | भारतमा गर्मीले आम जनजीवनमा निकै हैरान बनाएको छ । पछिल्लो १५ दिनमा भारतका बिभिन्न १० राज्यमा लू र तातो हावा चल्ने चेतावनी दिईएको छ ।

गर्मीको कारण लू र बिभिन्न बिरामी बढेपछी अवस्था निकै दयनिय बनेको संचारमाध्यमहरुले जनाएका छन् । यो पटक भारतको राजस्थानमा ५१ डिग्री सेल्सियसको तामक्रमले ६० बर्षको रेकर्ड तोडेको छ । त्यस्तै अहमदाबादमा १०० बर्षको रेकर्ड तोड्दै ४९ डिग्रीसम्मको तापक्रम बढेको छ । अन्य सहरहरुमा समेत ४० डिग्री भन्दा बढी तापक्रम छ ।

त्यस्तै दक्षिणी भारतमा तापक्रमको कारण टिट्लागढ र दक्षिण हिसारको अवस्था बेहाल रहेको छ । बातावरण बिज्ञका अनुसार भारतमा २०१६मा तापक्रम अत्याधिक बढेको छ । अत्याधिक गर्मी बढेपछी भारतका बिभिन्न स्थानहरुमा दिउसोको समयमा घरबाट निस्कन समेत समस्या भएको छ । गर्मीको कारण दिउँसोको समय खुलम-खुल्ला हिड्न समेत गाह्रो अवस्था छ । रुखको छायाँमा बसेकाहरु समेत पसिनाले भिजेका देखिन्छन् । - 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता