असार १७, काठमाडौं । केहि दिनदेखि सुनको मुल्यमा निकै उतारचढाव भईरको छ ।
सुनको मुल्यमा शुक्रबार प्रति तोला पाँच सय रुपैयाँले बढेर ५८ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा परेको बताइएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा प्रति तोला ३५ रुपैयाँले बढेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।