Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप तीन जनामा कोरोना संक्रमण, अब संक्रमण ३० जिल्लामा (विवरण सहित)

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ४, काठमाडौं । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।  योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

जिल्ला अनुसार विवरण हेर्नुहोस्

जिल्ला/ संक्रमित तथा मृत्यु सहित

पर्सामा ९१ जना संक्रमित, ३ जना निको भएका सहित

कपिलवस्तुमा ४२ जना संक्रमित

बाँकेमा ३४ जना संक्रमित, १ जनाको मृत्यु भएको सहित

उदयपुरमा ३३ जना संक्रमित, १५ जना निको भएकासहित

रुपन्देहीमा २८ जना संक्रमित, १ जना निको भएका सहित

रौतहटमा १३ जना संक्रमित, १ जना निको भएका सहित

काठमाडौंमा ९ जना संक्रमित, ५ जना निको भएकासहित

धनुषामा ६ जना संक्रमित, ५ जना निको भएकासहित

कैलालीमा ४ जना संक्रमित, ४ जनानै निको भएका छन्

बारामा ३ जना संक्रमित

चितवनमा ३ जना संक्रमित, २ जना निको भएकासहित

दाङमा ३ जना संक्रमित

महोत्तरीमा ३ जना संक्रमित

बाग्लुङमा २ जना संक्रमित, दुवै जना निको भएका छन्

बर्दियामा २ जना संक्रमित

झापामा २ जना संक्रमित, १ जना निको भएकासहित

मोरङमा २ जना संक्रमित

सर्लाहीमा २ जना संक्रमित

भक्तपुरमा २ जना संक्रमित

भोजपुरमा १ जना संक्रमित, ति १ जना निको भइसकेका छन्

धादिङमा १ जना संक्रमित

धनकुटामा १ जना संक्रमित

कञ्चनपुरमा १ जना संक्रमित, ति १ जना निको भइसकेका छन्

काभ्रेपलाञ्चोकमा १ जना संक्रमित

मकवानपुरमा १ जना संक्रमित

नवलपरासी (पूर्व)मा १ जना संक्रमित

नवलपरासी (पश्चिम) मा १ जना संक्रमित

सप्तरीमा १ जना संक्रमित

सिन्धुपाल्चोकमा १ जना संक्रमित, ति १ जनाको मृत्यु भईसकेको छ

सिरहामा १ जना संक्रमित