साउन १२, काठमाडौँ | चिनियाँ कूटनीतिक मामिलाका एक विज्ञले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन्।  

इन्स्च्यिुट फर सांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ | चिनियाँ कूटनीतिक मामिलाका एक विज्ञले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन्।  

इन्स्च्यिुट फर सांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल "/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामामा पनि भारतकै भूमिका

२०७३, १२ श्रावण बुधबार ०२:५१

साउन १२, काठमाडौँ | चिनियाँ कूटनीतिक मामिलाका एक विज्ञले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनमा भारतको भूमिका रहेको बताएका छन्।  

इन्स्च्यिुट फर सांघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल स्टडिजका निर्देशक वाङ देहुवाले ओलीको राजीनामा आउनुमा भारतको भूमिका रहेको उल्लेख गरे। 

‘प्रधानमन्त्री ओलीको राजीनामा आउनुका पछाडि भारतको हात देखिन्छ किनकि ओलीले मार्चमा सम्पन्न चीन भ्रमणमा चीनसँग महत्वपूणै सम्झौता गरेका थिए। यसैकारण भारत ओलीसँग असन्तुष्ट बनेको हुनुपर्छ,’चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित आफ्नो लेखमा देहुवा भन्छन्। 

चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालतर्फ हुँदै आएको गैरकानुनी तिब्बतीको प्रवेशतर्फ लक्षित गर्दै उनले नेपाल स्थिर भएमात्र चीनको सीमा सुरक्षा चिन्ता हट्न सक्ने लेखेका छन्। – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु