Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भूकम्प प्रभावितको १ अर्ब ९५ करोड फिर्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १३, काठमाडौं । काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ ।

समयमै विवरण नभएका कारण रकम फिर्ता भएको जिल्ला विकास समितिले जानकारी दिएको छ । जिल्ला विकास समितिलाई अख्तियारी आएको २ अर्ब १ करोड ३५ लाखमध्ये ५ करोड ६० लाख रकम मात्रै खर्च भएको हो ।

सोही कारण भूकम्प प्रभावितको जिविसमा विवरण बुझाएका सानो वाङ्थली, नाग्रेनार्चे, चौवास, भीमखोरी र वाल्टिङ गाविसलाई रकम पठाउन सकेको छैन ।

रविओपी गाविसका ७ सया ८४, कापिसदेखा गाविसका ६९ र कोलातीभुल्लु गाविसका २ सया ४७ लाभग्राहीका लागि मात्रै बैंकमा रकम गएको छ । – कारोबार दैनिक