Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

डोनाल्ड ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज&nbsp;१६, वासिङ्टन (रासस–एएनआई) –– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ ।&nbsp;</p><p>ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।”</p><p>यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताउनुभएको थियो । </p><p>हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराउनु भएको थियो ।&nbsp;</p>