पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २०, काठमाडौँ |</b> मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको हो ।<br></p><p>सोमबार छापावाला सुनको भाउ तोलामा ९४ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि आज तोलामा ८सयले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।</p><p>चाँदी आज तोलामा २० रुपैयाँले बढेर १२ सय रुपैयाँ कारोबार भईरहेको छ ।</p>

