Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य बढ्यो, आजको मुल्य कति छ ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ३०, काठमाडौं ।</b> सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।&nbsp;<br></p><p>शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार ९४ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।</p><p>त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार ४ रुपैयाँ तोकिएको छ । साथै, चाँदी प्रतितोला १२ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।</p>