२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइडेन भन्दा ट्रम्पको अग्रता

२०७७, १९ कार्तिक बुधबार ०७:०९

कार्तिक १९, काठमाडौं | अमेरिकाको राष्ट्रपतिय चुनावमा पछिल्लो समय जो बाइडेन र ट्रम्पबिच प्रतिस्पर्धा देखिएको छ | टेक्सासमा जो बाइडनलाई पछी पर्दै ट्रम्पले अग्रता हासिल गरेका हुन् | यो राज्यमा उनले  ३८ इलेक्टोरल भोट पाएसंगै जम्मा २१३  इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् |

राष्ट्रपति चयनका लागि निर्णायक मानिएको उक्त राज्यमा ट्रम्पले ५२ दशमलव २ प्रतिशत भोट प्राप्त गर्दा बाइडनले ४६ दशमलव ३ प्रतिशत भोट प्राप्त गरेका छन् | यधपी निर्णायक राज्य जर्जिया, पेन्सिल्भानिया, मिशिगन, विस्कोन्सिनलगायतको नतिजा आउन भने बाँकी छ |

हाल बाइडनले २२० इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् | हालसम्म ट्रम्प भन्दा जो बाइडन नै अगाडी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण