Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रचण्ड सहित ५ नेता धुम्बाराहीमा बैठक बस्दै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २५, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधामन्त्री केपि शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्विकार गरेपछि बहुमत सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएका छन् |

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो चार बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् | यसअघि प्रचण्ड सहित सचिवालय सदस्य झलनाथ खनाल,माधव नेपाल,बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री ओलीलाई लिखित्त पत्र बुझाएका थिए |

| प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन तयार नभएपछि फेरि म‌गलबार पाँच नेता छलफलमा जुटेका हुन् | प्रचण्ड बहुमत सचिवालय सदस्य सहित छलफलमा छन् भने,ओली सचिवालय बैठक नबोलाउने अडानमा छन |

पछिल्लो समय नेकपा भित्रको विवाद बढिरहेका बेला पार्टी विभाजनको आशंका समेत गरिएको थियो | पार्टी भित्रै अल्पमतमा परेका ओलीले गएको कात्तिक १५ मा प्रचण्डसँग पार्टी विभाजनको प्रस्ताव राखेको जानकारी बाहिरिएको थियो |