२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमले ल्यायो यस्तो ‘एसएमएस ’अफर

२०७७, २७ कार्तिक बिहीबार ०५:४१

कार्तिक २७, काठमाडौँ | नेपाल टेलिकमले ‘एसएमएस ’ अफर ल्याएको छ |  टेलिकमको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत दिइएको छ | जसअनुसार ५ रुपैयाँमा २० वटा एसएमएस, १५ मा ७० वटा एसएमएस र ६० मा ३ सय वटा एसएमएस गर्न सकिन्छ |

 टेलिकमका अनुसार यी प्याकको क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधि तोकिएको छ | पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्छन् |

पोस्टपेड प्राइम प्याक लिएर २ सयवटा एसएमएस, प्रिमियम प्याक किन्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक किन्दा १ हजार वटा एसएमएस पठाउन सकिने छ | यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिने टेलिकमले जनाएको छ |

पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिन आफ्नो मोबाइलमार्फत *1415*2# डायल गर्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ