७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युयोर्कमा कोरोना संक्रमण बढेपछि रात्रीकालीन कर्फ्यु

२८ कार्तिक २०७७, शुक्रबार ०८:४५

कार्तिक २८, न्युयोर्क | विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि अमेरिकाको न्युयोर्कमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ |  शुक्रबारदेखि न्युयोर्कमा राति १० बजेपछि रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो |

आदेश अनुसार,शुक्रबारदेखि न्युयोर्कमा हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला हुन् पाउने छैनन | गभर्नर एन्ड्रयु कुमोले १० जनाभन्दा बढी भेला हुन नपाउने र १० बजेपछि बार र रेष्टुरेण्टहरु खोल्न नपाउने नियम स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् |

 मदिरा बिक्रीको लाइसेन्स पाएका बार र रेष्टुरेण्टहरु १० बजेपछि खोल्न नपाइने भए पनि रेष्टुरेण्टहरुले १० बजेपछि पनि टेकआउट सुविधा भने दिन सक्नेछन् | तर टेकआउट केबल खानाका लागिमात्र हुनुपर्नेछ |

न्युयोर्कमा पछिल्ला दिनहरुमा संक्रमण दर  बढ्दै गएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार