२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

२०७७, ३ मंसिर बुधबार ०५:५०

मंसिर ३, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् | राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न ओली शितलनिवास पुगेका हुन् |

ओलीले बुधबार दिउँसो राखेको मन्त्रिपरिषद् बैठक एक घन्टा सारेका छन् | यस अघि ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक राखेका थिए | सचिवालय बैठक बोलाइएकै समयमा ओलीले मन्त्रिपरिषद बैठक राखेका हुन् | 

पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद बढेका बेला राष्ट्रपति सक्रिय भएकी छन् | मंगलबार मात्रै ओली र प्रचण्डले राष्ट्रपति छुट्टा छुट्टै भेट गरेका थिए | आज बस्ने भनिएको सचिवालय बैठक टार्ने कसरतमा ओलिसमुह छ भने,सचिवालय बैठक बस्नुपर्ने प्रचण्डको अडान छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै