Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य १८ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ९, काठमाडौँ | </b>आज मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ | सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो |<br></p><p>यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | </p><p>त्यस्तै मंगलबार चाँदीको मूल्यमा पनि घटेको छ | सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ |</p>