Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेप्से परिसूचकमा अहिलेसम्मकै रेकर्ड

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ११, काठमाडौँ |</b> शेयर बजार परिसूचक नेप्से बढेर नयाँ रेकर्डमा पुगेको छ |&nbsp;<br></p><p>नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ | यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ | व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ |</p><p>बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो |</p>